काठमाडौं– अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन
यसैक्रममा नेपालमा बुधबारबार थप १०० जनामा को’रोना भा’इरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना सं’क्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २०७ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
५ हजार ३७० जना सक्रिय सं’क्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म को’रोनाका कारण ज्यान गुमा’उनेको संख्या ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।