कट्रिना कैफले मेकअप बिनाका तस्विर शेयर गरेपछि फ्यानले दिए यस्तो प्रतिक्रिया(फोटो फिचर)

एजेन्सी- बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन्

।उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ ।

सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरिरहेकी हुन्छिन् । तस्विरहरु शेयर गर्ने क्रममा उनले यतिबेला पनि आफ्ना बिना मेकअपका तस्विरहरु शेयर गरेकी छिन् । विना मेकअप अभिनेत्रीलाई देख्दा फ्यानले सुन्दरताको तारिफ गरेका छन् ।

ल’कडाउनको समयमा घर मानै दिनँहरु बिताएकी उनले केहि दिन पहिला पनि एक भिडियो शेयर गरेकी थिइन् । जुन भिडियोले चौतर्फि चर्चा पाएको थियो ।

हेरौ हालै शेयर गरेका बिना मेकअपका यि तस्विरहरु:

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार ०९:१६