कोरोना सं’क्रमितका लागि बनाइएको चीनको अस्पताल आज उद्घाटन हुँदै

२० माघ २०७६, सोमबार

पोखरा – चीनले कोरोना सं’क्रमितका लागि तयार गरेको एक हजार शैया क्षमताको अस्पतालको आज ‍औपचारिकत उद्घाटन हुँदैछ ।

भाइरसको सं’क्रमणले महा’मारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

उनीहरु यसअघि पनि कोरोना भा’इरस सं’क्रमितहरुको उपचारमा संलग्न थिए । कोरोना भा’इरसको कारण चीनमा मात्रै ३ सय ६० जनाको मृ’त्यु भएको छ भने १४ हजार भन्दा बढी सं’क्रमित भएका छन ।

प्रकाशित मिति २० माघ २०७६, सोमबार ०३:३४