क्वा’रेन्टिनमै यौ’नलिला चलेपछि… भिडियो भयो भाईरल

काठमाडौं / को’रोना भाइ’रसको सं’क्रमण भएको आशं’कामा विश्वभरका धेरै देशहरूले क्वा’रेन्टिनमा राख्ने गर्दै आएका छन् ।

यसैक्रममा युगाण्डा सरकारले को’रोना संक्र’मितलाई राखिएको क्वा’रेन्टिनमा राखिएकाहरुले त्यहीँ यौ’नलीला सुरु गरेपछि सरकारले उनिहरुको गतिविधिमाथि नि’गरानी गर्न सुरक्षाकर्मी ख’टाउनुपरेको सार्वजनिक भएको छ ।

युगाण्डाको स्वास्थ मन्त्रालयका अनुसार सरकारी क्वा’रेन्टिनमा राखिएकाहरुले एक अर्कासँग शा’रीरिक स’म्बन्ध राख्ने कार्यले को’रोना नि’यन्त्रणमा ठूलो चुनौ’ती थपेको टिप्प’णी गरेको छ । युगाण्डा सरकारका स्वास्थ सचीव डियाना अटविनेका अनुसार नागरिकको यस्तो ह’र्कतले को’रोना भा’इरस रोक्ने सबै प्रयास बे’कार हुन सक्ने चिन्ता जाहेर गरे ।

स्वास्थ सचीव डियानाका अनुसार क्वा’रेन्टिनमा राखिएका को’रोना संदिग्धहरुले आफ्ना पा’र्टनरसँग नभई सोही सेन्टरमा भेटिने वि’परीत लि’ङ्गीसँग यौ’नलीला सुरु गर्नुले चु’नौती थपेको ‘द गार्जियन नाइजेरिया’ ले उल्लेख गरेको छ ।

‘द गार्जियन नाइजेरिया’ले युगाण्डाका स्वास्थ सचीव डियानालाई उदृत गर्दै ‘युगाण्डाका नागरिक को’रोना भाइ’रसको ख’तराको बिषयमा ग’म्भीर छैनन् ।

क्वारेन्टिनमा बसीरहेका कैयौं संदिग्धहरुले से’क्सुअल अ’फयेर चलाइरहेका छन् । हामीले उनिहरुलाई जहाँ राखेका छौं, उनिहरु त्यहाँको अर्को कोठाहरुमा गैरहेका छन् ।

यही कारण केहीलाई १४ दिन बितिसकेपछि पनि क्वा’रेन्टिनमै राखिएको छ भने मानिसहरूको आवतजावत रोक्नको लागि क्वा’रेन्टिन सेन्टरमा सुरक्षा अधिकारीहरु तै’नाथ गरिएको छ । उनले भने

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १५:२९