तपाईंसँग भएको आइफोन ‘जेन्युन’ हो कि होइन? यसरी थाहा पाउनुस्, जानकारीको लागि सेयर गर्नुहोस

नेपालमा अहिले राजस्व छलेर विभिन्न कम्पनीका मोबाइलहरु भित्रिरहेका छन्।

अ’वैध फोन बिक्री वितरण गर्नेलाई का’रबाही गर्न मोबाइल फोन इम्पोर्टस एशोशिएसन र नेपाल मोबाइल वितरक संघले सरकारी नियामक निकायलाई का’रबाहीका लागि सुसूचित गरे पनि कुनै सुनुवाइ भएको छैन ।

मोबाइलको अनाधिकृत अ’वैध फोनको कारोबार खुलारूपमा बढ्दै गएपछि यसको सबैभन्दा मार महँगा स्मार्टफोन बेच्ने डिलरहरुलाई समस्या परेको छ।

न्यूरोडका कपडा पसल, क्यामरा पसल लगायतका स्थानमा अहिले सहजै महँगो मोबाइल बिक्री भइ भइरहेको एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोनहरू पनि अ’वैध रुपमा नेपाल भित्रिरहेको दाबी गरेको छ।

कम्पनीले जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिको वेवसाइटमा गएर चेक योर प्रडक्टमा गइ सर्भिस नम्बर वा आइएमइआइ नम्बर हालेर जाँच गर्न सकिन्छ।

कम्पनीले वैध तरिकाबाट मोबाइल किनेको हो कि सो मोबाइल अवै’ध तरिकाबाट भित्रिएको हो जाँच्न मिल्ने सुविधा आफ्ना ग्राहकहरुका लागि ल्याएको छ।

कम्पनीले जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिको वेवसाइटमा गएर चेक योर प्रडक्टमा गइ सर्भिस नम्बर वा आइएमइआइ नम्बर हालेर जाँच गर्न सकिन्छ।

त्यसको साथै मोबाइलको बक्समा बारकोड सँगै रहेको स्थानमा नम्बर हुन्छ।

सो नम्बरको अन्तिममा जेडपीए (zp/a) वा भिएनए (vn/a)आए त्यो फोनमा नेपालमा वै’धानिक तवरबाट भित्रिएको भनेर छुट्टाउन सकिने कम्पनीको दाबी छ।

अन्य अंक वा संकेत आए त्यो फोन अ’वैध तरिकाबाट नेपाल भित्रिएको हुने जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले जनाएको छ।

यसका साथै जिनेक्स्ट लेखेर स्पेश दिई सर्भिस नम्बर वा आइएमइआइ नम्बर टाइप गरी ३४००१ मा एसएमएस गर्न सकिने कम्पनीको दाबी छ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १०:४०