धादिङमा मिनि ट्रक दुर्घटना कम्तीमा ६ जनाको मृत्:यू २५ जनाभन्दा बढी घाइते

माघ ७, २०७६
पोखरा

धादिङको ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्ऱय भएको छ । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो। ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन्
थप समाचार आउदै छ ।

प्रकाशित मिति ७ माघ २०७६, मंगलवार ११:३९