साधु बनेकी नायिका जेनी र अघोरीबिच हातै हालाहा’ल, भाइरल अघोरीलाई यस्तो च्या’लेन्ज (भिडियो सहित)

काठमाडौंः कुनै समयकी चर्चित हिरोइन जेनी कुँवर अहिले पशुपती परिसरमा सिया नाथको रुपमा बस्छिन् ।

आजको यो भिडियोमा उनले एक अघोर बाबासँगको कुराकानीलाई समेटेका छौं । यो भिडियोमा तपाईंहरुले उनको र अघोर बाबा बिच भएको कुराकानीलाइ हेर्न सक्नुहुन्छ ।

हेर्नुहोस भिडियो:

यो पनी पढ्नुहोस:

कुनै समयकी चर्चित नायिका यस्तो अबस्थामा पशुपतिमा भेटिइन, सुनाइन उनको काहानी (भिडियो सहित)

काठमाडौंः कुनै समयकी चर्चित नायिका हुन सिया नाथ । आफ्नो समयमा आफ्नो अभिनयमार्फत निकै चर्चित थिइन् उनी ।
तर, अहिले उनको जीवन त्यो अवस्थामा छैन जस्तो थियो हिजो । अहिले उनी पशुपतिमा भेटिन्छिन् । उनको जीवनले पत्रिएको छ बेग्लै लय ।

जीवनमा भोगाइ, जीवनका कथाहरु अनि जीवनमा आयामहरुको बारमो उनको छ आफ्नै बुझाई ।

उनले आफ्नो कहानी सुनाएकी छिन् यो भिडियोमा ।
भिडियो:

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार ०३:२३