काठमाडौं । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको फिल्ममा धोनीका भूमिकामा अभिनय गरेका बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बन्ने फिल्ममा कसले अभिनय गर्ला ?
सुशान्तकै जस्तै दु’रुस्तै अनुहार मिल्ने सचिन तिवारीले फिल्ममा अभिनय गर्ने पक्का भएको छ ।
सुसाइड और मर्डरु नाम राखिएको फिल्ममा सचिनले अभिनय छन् भने फिल्म सेप्टेम्बरपछि मात्रै छायांकन गर्ने तयारी गरिएको छ ।
सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा’सो लगाएर आफ्नै ज्यान फा’लेपछि थप चर्चामा आए ।
मृ’त्युपछि पनि चर्चामा रहेका यि लोकप्रिय कलाकारको मृ’त्युको मुख्य कारण नेपोटिज्म भएको भन्ने विषयले भारतमा चर्को ब’हषको रुप धारण गरेको छ