यि हुन् सुशान्तसँग दुरुस्तै अनुहार मिल्ने डु’प्लिकेट, जसले सुशान्तको जीवनीमा बन्ने फिल्ममा अभिनय गर्ने पक्का

काठमाडौं । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको फिल्ममा धोनीका भूमिकामा अभिनय गरेका बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बन्ने फिल्ममा कसले अभिनय गर्ला ?

सुशान्तकै जस्तै दु’रुस्तै अनुहार मिल्ने सचिन तिवारीले फिल्ममा अभिनय गर्ने पक्का भएको छ ।

सुसाइड और मर्डरु नाम राखिएको फिल्ममा सचिनले अभिनय छन् भने फिल्म सेप्टेम्बरपछि मात्रै छायांकन गर्ने तयारी गरिएको छ ।

सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा’सो लगाएर आफ्नै ज्यान फा’लेपछि थप चर्चामा आए ।

मृ’त्युपछि पनि चर्चामा रहेका यि लोकप्रिय कलाकारको मृ’त्युको मुख्य कारण नेपोटिज्म भएको भन्ने विषयले भारतमा चर्को ब’हषको रुप धारण गरेको छ

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १२:१०