त्यसपछि उनीहरु दुवैले पालैपालो क’रणी गरे !

विराटनगर : सामूहिक कर’णीमा परेकी एक किशोरी ग’र्भवती भएको घटना बाहिरिएको छ। मोरङको उर्लाबारीकी १७ वर्षीया किशोरीको पेटमा चार महिनाको ग’र्भ रहेको तथ्य खुलेको हो। उर्लाबारी नगरपालिका-५ का ३० वर्षीय प्रदीप खतिवडा र २१ वर्षीय भेषराज आचार्यले गत फागुन २७ गते किशोरीमाथि सामूहिक क’रणी गरेका मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

क’रणीबाट किशोरीको ग’र्भ बसेको उनले जानकारी दिए। चकलेटमा खराब कुरा मि’साएर खुवाउँदै अ’र्धबे’होस बनाएर खतिवडा र आचार्यले किशोरीमाथि पा’लैपा’लो क’रणी गरेको प्रहरी अ’नुसन्धानबाट खुलेको हो।

घरमा कोही पनि नभएको र दिउँसो घरमा एक्लै बसिरहेका बेला किशोरी सा’मूहिक क’रणीको सि’कार भएको राईले बताए। ‘घरका अभिभावक काममा गएको बेला दुई युवा पुगेछन्’, उनले भने, ‘चकलेटमा नराम्रो द’वाई मि’साएर खान दिएपछि अ’र्धचेत भएकी बालिकालाई क’रणी गरेको पाइयो।’

फाइल तस्विर

खतिवडा र आचार्यले यस विषयमा कसैलाई पनि नभन्न र भनेमा सकिदिने ध’म्की दिएका थिए। त्यही ड’र र त्रा’सका कारण किशोरीले घट’नाबारे कसैलाई बताइनन्। म’हिनावा’री रोकिएको लामो समय भएपछि पी’डित आमाले सोधीखोजी गर्न थालेपछि घट’ना बाहिर आएको हो। क’रणीमा सं’लग्न दुवै जनावि’रुद्ध पी’डित किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय उर्लाबारीमा गत सोमबार कि’टानी जा’हेरी दिएका छन्।

जा’हेरीका आधारमा खतिवडा र आचार्यलाई प’क्राउ गरेर अनुसन्धान अघि बढाउँदा क’रणीको तथ्य खुलेको उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए।

उनका अनुसार दुवै जना आफ्नै घरबाट प’क्राउ परेका हुन्। ‘घ’टनामा संलग्न युवाहरु पहिले पनि पी’डित बालिकाको घरमा आउजाउ गर्ने गरेको पाइयो’, राईले भने, ‘तर फागुन २७ गते घरमा कोही पनि नभएको अवस्थामा पुगेर बालिकामाथि क’रणी गरेर हिँडेछन्।’

कोसी अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गर्दा किशोरी गर्भ’वती रहेको पुष्टि भएको हो।

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार ०५:३५