स्व.श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा अस्पताल बनाउँदै नायिका श्वेता खड्का…..हेर्नुहोस(भिडियो)

चर्चित अभिनेत्री तथा समाजसेवी श्वेता खड्काले स्व. श्रीमान श्रीकृष्ण श्रेष्ठको नाममा क्यान्सर अस्पताल निर्माण गर्ने अस्पताल भवनको शिलान्यास गर्दै नायिका खड्का भन्छिन् :

अबदेखि कसैले पनि क्यान्सर बाट ज्यान गु’माउनु नपरोस् । दैवको लिला विवाह गरेको महिना दिन नबित्दै श्रीमानलाई क्यान्सरले चु’डेर लगेपछि नायिका श्वेता खड्काले श्रीमान जस्तै अरुले पनि अ’कालमै ज्यान नपरोस भन्ने उदेश्यले क्यान्सर अस्पताल निर्माण गर्न लागेको बताइन

हेर्नुहोस(भिडियो)।

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार १५:४७