गित चो’रीको आ’रोप लागेपछि दुर्गेश थापाले खोले बास्तबिकता:वाहिरी मान्छेको ध’म्कि आयो

केहि समय देखि गीत चो’रीको आ’रोप खेप्दै आएका लोकप्रिय गायक दुर्गेश थापाले पहिलोपटक मिडियामा आएर बास्तबिकता बाहिर खोलेका छन।गीतको एउटा शब्द अरु संग मिलेको र लय पनि पशुपति शर्माको गीत संग मिले पछि बिचा बिचामा २ केहि बि’बादमा आएको थियो।

गीत भा’इरल भए संगै उक्त असली गीतका सर्जकको नातिबाट फोन आएको र गीतको शब्द गएको मा धन्यवाद समेत दिएका थिए ।

तर उनलाई तेश्रो व्यक्तिबाट भने ध’म्कि आएको समेत खुलाएका छन।गीत चलेकै केहि समय पछि गीत चो’रिस भन्दै तेश्रो व्यक्ति जो अपरिचित व्यक्तिबाट गीत हटाउन द’बाब आएको र ध’म्कि समेत आएर्को थापाले भनेका छन।दुर्गेश थापाले यस अगाडी बिचा बिचमा २ को शब्द चो’रेको आ’रोप खेपिरहेका छन।

हेरौ यो बिशेष कुराकानी :

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार १२:३०