१२ वर्षकी छोरीलाई आफ्नै बाबुले कर’णी गरेको छिमेकीले देखेपछि …..

काठमाडौं । झापामा आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक कर’णी गरेको आरोपमा बावु पक्राउ परेका छन् ।

आमाले अर्को विवाह गरेर गएको १२ वर्षकी छोरी बाबुवाटै पीडि’त भएकी थिइन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको साविक गरामनी गाविस हाल विर्तामोड नगरपालिका–८ मा डेरा गरी वस्ने बावुलाइ प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाबुको कु’कर्मका बारेमा छिमेकीले थाहा पाएर प्रहरीलाई खबर गरिदिएका थिए । बाबुको पञ्’जावाट उ’म्कन छोरी भा’गेर छिमेकीको घरमा शरण लिन पुगेकी थिइन् ।

छिमेकीले हरेक राती छोरी रुँ’दै करा’एको आफुहरुले सुन्ने गरेको भएपनि आफ्नै बाबुले छोरीलाई त्य’स्तो सम्म गरेको होला भन्ने अनुमान नगरेको बताएका छन् ।

भा’गेर गएकी बालिकाले बाबुले आफुमाथि कु’कर्म गरेको छिमेकीलाई सुनाएकी थिइन् । आरोपितले पटक – पटक नाबालिका छोरीलाई कर’णी गरेको स्थानीयले चाल पाएका थिए । पछिल्लो पटक विहीबार राती साढे ९ बजे घरमा कोही नभएको मौका पारी कर’णी गरेको स्थानीयले पुनःजानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा गएको टोलीले आरोपितलाई नि’यन्त्रण’मा लिइएकोे जिल्लाका डिएसपी राकेश थापाले बताए । १२ वर्षीया नाबालिका छोरीलाई कर’णी गरेको आ’रोपमा बावुलाई नि’यन्त्र’णमा लिइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०६:५९