आज फेरी बढ्यो सुनको मूल्य, हेर्नुहोस कति पुग्यो तोलामा

काठमाडौ,साउन ४ । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन मुल्य तोलामा २ हजार ६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति ४ श्रावण २०७७, आईतवार ०५:५०