नाया रिवेराले आ त्म ह त्या नगरेको प्रहरीको निष्कर्ष

काठमाडौं। हलिउड अभिनेत्री नाया रिवेराले आ त्म ह त्या नगरेको प्रहरीले निष्कर्ष निकालेको छ । तालमा हराइरहेकी नायाका ४ वर्षीय छोरासँग कुराकानीपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

प्रहरीले नायाका ४ वर्षका छोरा जोसेसँगको कुराकानीमा नायाले आफैं आ त्म ह त्या गरेको हुन सक्ने आ’शंकालाई बल दिने खालको कुनै पनि करा नपाएको बताएका छन् । गत बुधबार क्यालिफोर्नियाको भेन्टुरा काउन्टीस्थित लेक पिरु तालमा छोरासँग डुंगा चढेर गएकी ३३ वर्षीय नाया त्यतिबेलादेखि हराइरहेकी छिन् ।

अनुसन्धान अधिकारीहरुले अहिलेसम्मको अनु सन्धानपछि नाया रहसयमय तरिकाले बेप’त्ता हुनु एक दु खद दु र्घटना भएको निष्कर्ष निकालेका छन् ।

भेन्टुरा काउन्टी शेरिफ अफिसका सार्जेन्ट केभिन केभिन डोनोग्वेले अमेरिकी अखबार पि पुलसँग कुरा गर्दै भने ‘हामीले उनका छोरासँग कुरा कानी गर्यौं र हामीले यो आ त्म ह त्या हुन सक्ने तर्कलाई बल दिने कुनै पनि कुरा पाएनौं ।

हामीले अ हिलेसम्म गरेको अ नुसन्धानले यो एक दुर्घटना नै हो भन्ने देखाउँछ । यद्यपि त्यहाँ खासमा के भएको थियो भन्ने ब ताउन सम्भव छैन । हामी बताउन सक्दैनौं किनकि हामीलाई थाहा छैन । यो एउटा रहस्य हो ।’

प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ११:३७