काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना सं’क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।