जनावरको यौ: न संसार : केही रोचक र अचम्मका जानकारी

काठमाडौं । मानिससंगै जनावरको पनि यो विश्वमा आफ्नो छुट्टै संसार छ । आफ्नौ दुनियाँमा रमाउने जनावरको अनेकौं क्रियाकलपले हामी मानवजातीलाई अचम्म पार्ने गर्छ । कहिलेकाँही हामीलाई यीनीहरुको संसारको बारेमा जान्न पनि मन लाग्छ । यीनीहरुको भाषा, खाना, सम्वन्ध, स्वर आदि सम्पुर्ण कुराले मानव जातीलाई एकछिन सोच्न बा’ध्य बनाउँछ ।

कति कुरा त हामी उनीहरुको कियाकलापबाट पनि सिक्छौं र कति कुरा हामी उत्सुक मात्र हुन्छौं । जनावरको यौ:न क्रियाकलाप र यौ:नसंग सम्वन्धित रोचक जानकारीहरु हामी तपाईलाइ दिन्छौं ।

१) के तपाईलाइ थाहा छ महिला कंगारुको शरीरमा ३ वटा यौ:नअंग हुन्छ । ३ वटा अं’गबाट गर्भधारण गर्न यीनीहरुलाइ निकै सजिलो हुनेगर्छ।

२) सर्पको यौ:न जीवन कस्तो हुन्छ होला ? सर्प समलिं’गी हुन्छन् । आवश्यकता परेको बेला दुइ भाले आपसमा यौ:न सम्पर्क राख्ने गर्छन् ।

३) भाले गोहीको गो’प्य अ’ङ्ग जीवनको कुनै पनि समय यौ:नसम्पर्कको लागि सक्रिय रहन्छ ।

४) हाँसमाथि यौ:न हिं सा हुनु सामान्य जस्तै हुन्छ । किनकि भाले हाँसको भिडले पोथि हाँसलाई यौ:न क्रियाकलाप गर्न खोजी रहेका हुन्छन् । तर उनीहरु सफल भने हुन सक्दैनन किनकी पोथी हाँसको यो नीमा हुने मांसपेशी यति क’डा हुन्छ कि त्यो भाले हाँसले चाहेर पनि केहि गर्न सक्दैन ।

५) अर्जेन्टीनामा पाइने हाँसका प्रजातीले पोथी हाँसलाई यौ:न स’म्पर्क लागि आफ्नो गु:प्ताङ्कलाई गहनाको रुपमा प्रयोग गर्ने गर्छन । यसले आफ्नो गो’प्य अ’ङ्गको आकार पनि लम्वाई धेरै लामो बनाउन सक्छ जसले पोथी हाँसलाई सजिलै वसमा राख्न सक्छन् । र पोथी हाँसहरु पनि लामो गो’प्य अ’ङ्ग देखेर आर्कषित हुने गर्छन् ।

६) दुम्सीको यौ:न जीवन पनि निकै रोचक छ । यौ:न स’म्पर्कको समय अघि गरिने फोर प्लेको क्रममा भाले दुम्सीले पोथी दुम्सीमाथि पिशाव फेर्ने गर्छन् । यसको अर्थ अब दुम्सी यौ:न सम्र्पकको लागि तयार छ र कसैले यसमा बाधा नडालुन् ।

७) भाले हात्तिको गु: प्ताङ्गको तौल ६० किलो सम्म हुन्छ भन्ने सुन्दा तपाइलाई आश्चार्य लाग्न सक्छ । आवश्यकता अनुसार हातीले यसलाइ आफ्नो खुट्टाको रुपमा पनि प्रयोग गर्न सक्छ ।

८) भाले फट्याङ्ग्राले यौ:न क्रियाकलापको समयमा पोथी फट्याङ्ग्राको टाउको का टी दिन्छ । टाउको का टिएपनि दुइ फ्ट्याङ्ग्राले यौ:न क्रियाकलापलाई अगाडी बढाइरहन्छन् ।

यो पनि पढ्नुहोस : ८ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको ख’तरा

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक त’नाव एवम् नि’राशा (डि’प्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ।

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो।

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मान’सिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ।

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चि’न्ता, कु’न्ठा, त’नाव र निरा’शा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ।

त्यसैगरी सो अ’नुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गा’ह्रो हुने गरेको पाइएको पनि बताएका छन्।

सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गा’ह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ।

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ।

अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तना’वका साथै मान’सिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने ख’तरा देखिएको बताए।

अनुसन्धानकर्ताहरुले मानसिक त’नाव र चि’न्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार १३:२६