यि मनकारी डाक्टर, जसले छिमेकी किसानले भैँसी किन्दा लागेको डेढ लाख ऋ’ण तिरिदिए

सुर्खेत । नेपालमा कैयौँ डाक्टरहरु छन् । धेरै गु’मनाम छन् । डाक्टर भएर पनि कति भ्र’ष्टाचार, अ’नियमितता, लगायतका विभिन्न ल’फडामा परेका पनि कति उदाहरण छन् ।

तर कतिपय डाक्टरहरु यस्ता छन् जसले अरुको दु’खलाई आफ्नो ठान्छन् ।

जसमध्येका एक हुन् डाक्टर नवराज केसी । कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋ’ण तिरिदिएपछि उनको महानता अहिले अरुले पनि देखेका छन् ।

को’रोना भा’इरस ९कोभिड–१९०को महामा’रीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको रकम उनले समस्यामा रहेका किसान कृष्णबहादुर खत्रीलाई सहयोग गरेर उनको घा’उमा मलम लगाउने काम गरेका छन् ।

कृष्णले भैंसी किन्दा ७० हजार ऋ’ण ल्याएको र अहिले त्यसको ब्याज र सावा गरेर डेढ लाख पुगेका बेला डा कृष्णले उक्त ऋ’ण चु’क्ता गरिदिएपछि कृष्ण खुशी छन् ।

डा कृष्ण आफ्नो पेशामा बाहेक समाजसेवामा पनि ब्यस्त छन् ।

-ओ एस नेपाल बाट

प्रकाशित मिति १ श्रावण २०७७, बिहीबार ०९:३९