दाङमा श्रीमतीको सं’वेदनशिल अं’गमा अगुल्टो को’च्ने प’क्राउ

११ माघ २०७६दाङ : श्रीमतीलाई या’तना दिने श्रीमान प्र’काउ परेका छन्। श्रीमतीको म’लद्वारमा अगुल्टो को’चेर घा’इते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले प’क्राउ गरेको छ ।

घरायसी वि’वाद हुँदा लमही नगरपालिका-१ का मेगले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मल’द्वारमा आगोको अगुल्टो को’चिदिएर घा’इते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार सोदीको अवस्था ग’म्भीर रहेको छ। उनको लमही अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। अहिले उनको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ। पुरा खवर आउन बाकि छ ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ११:५५