आफ्नै छोरीमाथि पटक-पटक बला’त्कार, ४५ वर्षीय बाबु प’क्राउ

बैतडी, ३१ असार । बैतडीको पञ्चेश्वरमा आफ्नै ११ वर्षीया छोरीलाई पटक–पटक ब’लात्कार गर्दै आएको खुलेको छ ।

पञ्चेश्वर गाउँपालिका-४ की बालिकालाई ब’लात्कार गरेको आ’रोपमा उनकै ४५ वर्षीय बुबा पक्रा’उ परेका छन् ।

हिजो जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बला’त्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए ।

उनले ती बालिकाको श’रीरमा निलडा’म भएको, बेलाबेलामा क’राउने र भागे’र छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको बताए ।

ब’ला’त्कृत ती बालिकाकी आमाको यसअघि नै मृ’त्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

उनले श्रीमतीको मृ’त्युपछि माद’कपदार्थ से’वन गरी छोरीलाई पटकपटक ज’बरज’स्ती गर्ने गरेको खुलेको बताए । यो कुरा आफूहरूले थाहा पाएपछि प्रहरीलाई बुझाएको बताए ।

प’क्राउ गरेको ती व्यक्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घ’टनाबारे थप अनु’सन्धान भइरहेको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति ३१ असार २०७७, बुधबार ११:५५