सुशान्तको नि’धनको एक महिनापछि पहिलोपटक सुशान्तको नाममा बत्ति बाल्दै लेखिन भा’वुक शब्द

काठमाण्डौ – सुशान्त सिंशह राजपुतको नि’धन भएको आज ठिक एक महिना पुगेको छ । १४ जुनमा सुशान्तले मुम्बई स्थित आफ्नै निवासमा देहत्या’ग गरेक थिए । उनको नि’धन भएपछि उनको सम्झना क्रम जारी छ । सुशान्तको नि’धनबाट पुरै चलचित्र उद्योग र साथीहरु स्त’ब्ध भए । जो उनीसँग नजिक थिए उनीहरु धेरै नि’राशा भए ।

सुशान्त केटीसाथी अंकिता लोखंडेसँग लामो प्रेम सम्बन्धमा थिए । एक महिनादेखि सामाजिक सञ्जालबाट टाढा भएकी अंकिता इन्स्टाग्राममा फर्किएकी छिन् ।

अंकिताले सुशान्तको नि’धन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन् । बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन् । सुशान्त र अंकिता टिवी शो पवित्र रिस्तामा काम गर्दा नजिकिएका यो जोडीको ६ वर्षकोे लामो प्रेम सम्बन्धपछि २०१६ मा ब्रे’कअप भएको थियो ।

अंकिताले सुशान्तको नि’धन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन् । बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन् ।

सुशान्त सिंह राजपूतको घ’टनाले उनका प्रशंसकलाई ठूलो झ’ट्का दिएको छ । उनले देहत्या’ग किन गरे, यसबारे पत्ता लगाउन प्रहरी जुटेको छ तर सोसल मिडियामा विभिन्न अनुमान गरिएको छ । बलिउडमा परिवारवाद र समूहवादलाई पनि सुशान्तको नि’धनको जिम्मेवार मानिएको छ ।

यस्तै, करन जोहर, आलिया भट्ट, अनन्या पाण्डेयजस्ता सेलिब्रिटीले पनि यो विषयमा घृ’णाको सा’मना गर्नु परिरहेको छ । यो सूचीमा अंकिता लोखंडेका प्रेमी विकी जैनको नाम पनि जोडिएको छ

प्रकाशित मिति ३१ असार २०७७, बुधबार ०९:४९