चर्चित अभिनेत्री श्रेनुलाई को’रोना सं’क्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना

काठमाडौ, असार ३१ । भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री श्रेनु पारिखलाई को’रोना सं’क्रमणको पुष्टि भएको छ । उनले आफुलाई को’रोना देखिएको बारे सामाजिक संजालमा तस्विर शेयर गर्दै जानकारी गराएकी हुन् ।

को’रोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ । दर्जर्नाै टिभि सिरियलमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी श्रेनुले तस्विर शेयर गर्दे सामाजिक संजाल मार्फत स्टाटस लेखेकी छिन् ।

उनले स्टाटसमा ‘को’रोना कै कारण आज म अस्पतालमा भर्ना भएकी छु मेरो स्वास्थ्य लाभको कामना गर्नुहोस् धन्यबाद’ उनिसंगै बलिउडमा पछिल्लो समय कयौँ कलाकारमा को’रोना सं’क्रमण देखिएको छ ।

प्रकाशित मिति ३१ असार २०७७, बुधबार ०७:०३