सुस्मिताको ह’त्या आ’रोपितलाई आजीवन ‘कैद’ माग

हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह त्या आ’रोपमा प’क्राउ परेका ससुरा र नन्दलाई सरकारी वकिल कार्यालय मकवानपुरले आजीवन ‘कैद’ स’जायको माग दाबी गर्दै आइतबार जिल्ला अदालतमा अ’भियोग पत्र दर्ता गरेको छ । उक्त घ’टनामा पाँच जनामाथि अ’भियोग पत्र दर्ता भएको हो ।

५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीया नन्द सीता थापालाई आजीवन ‘जेल’ स’जायको माग दाबी गरिएको छ । अर्की नन्द दुर्गा थापा र उनका पति अरुण कार्कीलाई ह त्यामा ष ड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ । कार्की भने ‘फ’रार’ छन् ।

प’क्राउ परेकी सासू तुलसाकुमारी थापालाई घ’टनाको म’तियार भएको आ रोप लगाउँदै साढे १२ वर्ष ‘जेल’ स’जायको माग दाबी गरिएको जिल्ला न्यायाधिवक्ता फणीन्द्र कटुवालले बताए । असार १ राति घरकै भान्सा कोठामा काठको लौरो र सिलौटाले टा’उकामा हि’र्काएर सुस्मिताको ह त्या गरेको उनीहरूमाथि आ रोप छ ।

२०७६ वैशाखमा बिहे भएका सुस्मिताका पति रूपेन्द्र थापाको ०७६ असोज २३ गते मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भएको थियो ।

प्रकाशित मिति ३० असार २०७७, मंगलवार १५:०८