किरिया बसेको ९ दिनका दिन मृ’तक घर पुगेपछी..

पाल्पा । पाल्पामा मृ’त भनी दा’हसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् ।

गुल्मी जिल्ला रुरु गाउँपालिका¬ ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले जानकारी दिए ।

गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए । श्यामशरण घरमा पु¥याउँदा परिवार र आफन्तहरुको भीडभाड थियो ।

श्यामशरण घर पुग्दा परिवार र आफन्तहरुको भीड लागेको थियो।
केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको ला’स भेटिएको थियो । पुरुषको ला’सलाई श्यामशरण ला’स भनी आफन्तले दा’हसंस्कार गरेको आफन्तले जनाएका छन् ।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्तहरु खुशी देखिएका छन् । पाल्पाका अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराएका थिए ।

श्यामशरण घर पुग्दा परिवार र आफन्तहरुको भीड लागेको थियो।

यस्तो घट’ना कहिले काँही घ’टिरेहेको हुन्छ ।

प्रकाशित मिति ३० असार २०७७, मंगलवार ११:३७