दोलखामा २२ वर्षीय दाईले गरे १२ वर्षीय भाईलाई ‘करणी’

दोलखा, दोलखाको भिमेश्वर नगरपालिका–३ मा १२ वर्षीय भाईलाई अप्राकृतिक मै थुन गरेको अभियोगमा २२ वर्षीय दाई प्रहरी नियन्त्रणमा परेका छन् ।

२२ वर्षीय युवकले गत मंगलबार आफ्नै घरमा काकाको छोरा (१२ वर्षीय भाई)लाई बोलाएर गु दद्वारमा अप्रा कृतिक मैथु न गरेका थिए ।
गु दद्वारमा अप्राकृतिक मै थुन गरेको भन्दै २२ वर्षीय युवकविरुद्ध किटानी जा हेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी रेवतीरमण पोखरेलले बताए।

उनका अनुसार पी डित बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएपछि विहीबार डिस्चार्ज गरी अभिभावकको जिम्मा लगाइएको छ ।

२२ वर्षीय युवकले १२ वर्षीय भाईलाई जब रजस्ती कर णी गरेको स्वीकार

अप्राकृतिक मै’थुनका कारण पी’डित बालकको गु दद्वारबाट र’क्तश्राव भएको कारण उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । प्रारम्भिक सो’धपुछको क्रममा नियन्त्रणमा परेका २२ वर्षीय युवकले १२ वर्षीय भाईलाई जब रजस्ती कर णी गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए । दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अ’नुसन्धान अघि बढाइएको छ ।

प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रि’पोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । बालबालिका वि’रुद्ध अप्रा कृति मै थुन गर्नेलाई दफा २१९ बमोजिम १८ बर्षदेखि २० बर्षसम्म कै द स जाय हुने व्यवस्था छ ।

प्रकाशित मिति ३० असार २०७७, मंगलवार ११:१९