आज ११६ जनामा सं’क्रमण पुष्टि,नेपालमा ६ हजार ६९५ जना सक्रिय सं’क्रमित,

काठमाडौं । अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अ’छुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको जानकारी दिए ।

उनले हालसम्म सक्रिय सं’क्रमित ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा सं’क्रमित १७ हजार ६१ रहेको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् । योसँगै सं’क्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।

प्रकाशित मिति ३० असार २०७७, मंगलवार १०:४८