स्मार्ट फोनले यौ’न क्षमतामा कमी ल्याउने., कसरी ?

अहिले स्मार्ट फोन तथा मोबाइलको बढ्ता प्रयोग मानिसका लागि दु’व्र्यशन बन्दै गएको छ, जसका कारण मानिसको मा’नसिकतामा मात्र नभएर यौ’न जीवनमा समेत असर गरिरहेको पाइएको छ ।

मोरक्कोको एक विश्वविद्यालयको अध्ययनका अनुसार करिब ६० प्रतिशत मानिसले स्मार्ट फोनका कारण यौ’न जीवनमा स’मस्या भोगिरहेको बताए ।

९२ प्रतिशतले राती फोन प्रयोग गर्छन्

मेरक्को न्यूजले वैज्ञानिक अध्ययनको हवाला दिँदै भनेको छ कि सबै ६०० सहभागीहरुसँग स्मार्ट फोन थियो र त्यसमा ९२ प्रतिशतले राती मोबाइल प्रयोग गर्ने बताए ।

लगभग ५० प्रतिशतले यौ’न जीवन सुखद नभएको बताएको उल्लेख छ किनकि उनीहरुले लामो समयसम्म स्मार्ट फोनको प्रयोग गरेका थिए ।
तिनमा ८ प्रतिशतले मात्र राती मोबाइल फ्लाइट मोडमा राख्ने गरेको उल्लेख गरे । अध्ययनमा पाइयो कि स्मार्ट फोनले २० देखि ४५ वर्षका मानिसलाई न’कारात्मक असर गरेको छ, जसमा ६० प्रतिशतले भनेका छन् कि स्मार्ट फोनका कारण उनीहरुको यौ’न जीवनमा नकारात्मक असर परेको छ ।

आगमन कलको जवाफ दिँदा यौ’नमा बाधा

रिपोर्टमा लगभग ५० प्रतिशतले यौ’न जीवन सुखद नभएको बताएको उल्लेख छ किनकि उनीहरुले लामो समयसम्म स्मार्ट फोनको प्रयोग गरेका थिए ।

अमेरिकाको एउटा कम्पनी स्योकलको एउटा सर्भेक्षणले भनेको छ, लगभग तीन चौथाई मानिसले मानेका छन् कि उनीहरु राती आफ्नो विस्तरामा वा खल्तीमा स्मार्ट फोन राखेर सुत्छन् । अध्ययनमा सहभागीमध्ये एक तिहाईले भनेका छन् कि आगमन कलको जवाफ दिनाले यौ’न कर्ममा बा’धा पुगेको छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०५:०५