काठमाडौं । विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अ’श्लील सामग्री उत्पादन र प्रकाशन गरेको अ’भियोगमा एक जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट प’क्राउ गरेको हो ।
उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अ’श्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए ।
ब्युरोका सह–निर्देशक नविन्द अर्यालले बताए अनुसार उनले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अ’श्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए । एक पी’डित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनु’सन्धान थालेको थियो ।
हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । प’क्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अ’नुसन्धान थालिएको छ ।