काठमाडौँ । ‘हाम्रो रेकर्डअनुसार तपाई को’रोना पोजिटिभ भएको व्यक्तिसँग स’म्पर्कमा आउनुभएकाले तपाई आफैलाई क्वा’रेन्टिन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० ज’रिवाना गरिनेछ ।’
यस्ता झू’ठो र गलत सूचना दिई जनमानसमा आ’तंक मच्चाइरहेको पाएपछि ब्यूरोले अ’नुसन्धान सुरु गरेको थापाले बताए ।
केही समययता अपरिचित व्यक्तिले यस्ता एसएमएसहरु व्यापकरुपमा पठाउन थालेको केन्द्रीय अनु’सन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस्ता झू’ठो र गलत सूचना दिई जनमानसमा आ’तंक मच्चाइरहेको पाएपछि ब्यूरोले अ’नुसन्धान सुरु गरेको थापाले बताए ।
ब्यूरोले ‘द’ण्डहिनतावि’रुद्ध सीआईबीको अभियान’ सञ्चालन गर्दै यस्ता गलत सन्देशबाट बच्न ध्यानाकर्षण गराएको ब्यूरोका प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले बताए । ‘पिटुपी अर्थात पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग गरेर पठाइने गरेको पाण्डेको भनाइ छ ।
प्रविधिको प्रयोग गरिने यस्तो काम आ’पराधिक मनोवृत्तिका मानिसले दु’रुपयोग गरी सर्वसाधारणलाई हा’नी नो’क्सानी पुर्याउन सक्ने भन्दै सीआईबीले स’चेत हुन समेत आग्रह गरेको छ ।
प्रहरीको ५ बुँदे सुझाव
१. पिटुपी अर्थात एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुन सक्ने भएकाले मोबाइल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बे’वास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् ।
२. वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् ।
३. एसएमएसमार्फत प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् ।
४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्र’लोभनमा नपर्नुहोस् । यो धो’खाधडी हो, सावधान रहनुहोस् ।
५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस्