मेराे घर ठिकै मिडल क्लासकाे फेमली हाे त्यस कारण म यहा काठमाणडाैमा आएर अहिले एउटा सानाे तिनाे जागीर खादैछु । जसले मलाइ मेरा खर्चको लागि मात्र धान्दछ ।
र मेराे विवाहरकाे लागी घरबाट धेरै नै प्रस्ताव आइसकेकाे छ ।मागी विवाहरकाे लागी बा आमाले केटा पनि हेरी सक्नुभएकाे छ ।तर मेराे साेच अली भिन्न खालकाे भएकाे कारणा मलाइ मागी विवाह उति साराे मन पर्दैन ।
म मागी विवाह गरन खासै नरूचाउने खालकाे केटी परेकाे हुनाले मेराे घरमा अहीले दिनहु जसाे भए पनि बा आमाले मलाइ फकाइ रहनु भएकाे छ ।राम्राे केटा छभनेर नाना थरीका कुराहरू गरेर मेराे विवाह गरिदिने भन्नुहुन्छ ।
तर मलाइ याे मागि विवाह मन नपरने भएकाे हुनाले म आफै आफुलाइ मिल्ने खालकाे केटा अनि जिवन भर मलाइ माया गरने सधैसाथ दिने खालकाे केटा खाेजेर विवाह गरछु भन्दाघर बाट मलाइ निकै नहि कराउनु हुन्छ ।