प्रेम विवाह गरेको सात महिनामा ख’टपट, छोरी कुटेको नि’हुँमा ज्वाईँको योजनावद्ध ह’त्या श्रीमतीसहित पाँचजना प’क्राउ

विराटनगर,  असार । सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षिय मिथुन उराउको ह’त्यामा सं’लग्न भएको आ’रोपमा प्रहरीले उनकै सासु ससुरा, श्रीमती दुईजना छिमेकीलाई प’क्राउ गरेको छ ।

३ असारमा भएको ह’त्यामा सं’लग्न भएको आ’रोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँचजनालाई प’क्राउ गरेको हो ।

ह’त्यामा संलग्न भएको आ’रोपमा रामदेव उराँव ,छवनीदेवी उराँव, प्रमिला उराँव, अरविन उराव र अजय उरावलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रमिला मिथुनकी श्रीमती हुन । छवनी र रामदेव सासु ससुरा हुन । अरविन र अजय छिमेकी हुन ।

प्रहरीले मृ’तकका सासुससुरा र श्रीमतीलाई असार २४ गते नि’यन्त्रणमा लिएको थियो । अरविन र अजयलाई २५ असारमा प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रेम विवाहमा ख’टपट, सासुको योजनामा ह’त्या

देवानगंज–७ सिनुवारीका २५ बर्षीय मिथुन उरावको श’व गढी गाउँपालीका – ६ सत्तेरझोडामा ६ असारमा प्रहरीले फेला परेको थियो ।

उनको तीन दिन अघि ह’त्या भएको थियो । मृ’तक मिथुन र उनकी श्रीमती प्रमिला असार ३ मा गढी –६ मा रहेको ससुराली घर गएका थिए ।

सात महिना अघि उनीहरुबीच प्रेम विवाह भएको थियो । प्रेम विवाह गरेकी प्रमिलालाई मिथुनले कु’टपि’ट गर्ने सासुलाई थाहाँ पाएकी थिइन । १६ वर्ष उमेरकी कान्छी छोरीलाई कु’टपि’ट गरेको उनलाई चित्त बुझेको थिएन् ।

छोरी ज्वाईँ ससुराली पुगेपछि आमाले ज्वाईँको ह’त्या गर्ने योजना बनाइन् । योजना अनुसार श्रीमानलाई माइतमै छाडेर प्रमिला एक्लै घर फर्किइन् ।

सासु छवनीदेवीले दिउँसो ४ बजेतिर मेरो ज्वाईँले छोरीलाई धेरै दुःख दिएको भन्दै छिमेकी ३५ वर्षिय अरबिनकुमार उरावसँग मा’र्ने सल्लाह गरिन् ।

प्रमिला घर फर्किएपछि ससुरालीमा रहेका मिथुनलाई सासु ससुराले मदि’रा से’वन गराए । राति करिब ९ बजे योजना अनुसार अजयकुमार र अरविन पनि पुगे ।

रातको करिब १२ बजेसम्म सँगै बसेर घरेलु म’दिरा सेव’न गरे । अजयकुमार र अरविनकुमारलाई छवनीले ह’त्या गर्न आग्रह गरिन् । म’दिराले मा’तेका दुई जना जनही दुई हजार पाँचसय पाउने आशमा ह’त्या गर्न तयार भए ।

अजयकुमार उराँव र अरविनकुमार उराँवले मिथुनलाई लिएर बुढीखोला पुल तर्फ आए । साथमा डो’री पनि बोकेका थिए ।

खोला छेउको डिलमा उनीहरुले घा’टी थि’चेर ह’त्या गरे । ह’त्या पछि घर फर्किएर को’दालो ल्याएर खा’ल्डो ख’नेर पु’रे ।

प्रमिलालाई प’क्राउ गरेको प्रहरीले आमा बुबा र छिमेकी दुईजनालाई पनि प’क्राउ गरेको थियो । घ’टनामा पाँचै जनाले सं’लग्नता स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ ।

३ असारमा नै घर फर्किएकी प्रमिलाले मिथुनले आफूलाई बाटोसम्म छाडेर काम छ भन्दै गएको सुनाएकी थिइन् । तर छोरा नफर्किएपछि १० असारमा मिथुनका बुबा जगदिश उराँव छोरा ह’राएको भन्दै प्रहरी कार्यालय पुगे । ससुराली गएको छोरा नफर्किएपछि खोजी गर्न प्रहरी कार्यालय पुगेका जगदिशले छोराको श’व पहिचान गरे ।

घ’टनामा आफन्तकै सं’लग्नता देखिएपछि प्रहरीले प्रमिलालाई प’क्राउ गर्याै । प्रमिलालाई प’क्राउ गरेको प्रहरीले आमा बुबा र छिमेकी दुईजनालाई पनि प’क्राउ गरेको थियो । घ’टनामा पाँचै जनाले सं’लग्नता स्वीकार गरिसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २७ असार २०७७, शनिबार ०५:३०