अहिले विश्वभर कोरोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन ।
यसैक्रममा नेपालमा आज थप ११८ जनामा कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टायता थप ११८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा कोरोनाबाट सं’क्रमण हुनेको संख्या १६ हजार ६०३ पुगेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।