no-image

काठमाडौं । पब्जी खेलमा बुवा आमाको २७ लाख रुपैया डु’वा’एका एक युवक ग्यारे’जमा काम गर्न बा’ध्य भएका छन् । बुवा आमाले छोराको लागि भन्दै जम्मा गरेको २७ लाख रुपैया उनले पब्जीमा डुबाएका थिए । यो घटना भारतको हो । सकरारी जागीरमा रहेका उनका बुवा आमाले धेरै वर्ष काम गरेको पैसा बैंकमा जम्मा गरेका थिए ।

समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि मात्र १६ लाख भारु रुपैया खर्च गरिदिए । बुवा आमाले चलाउने बैंकको एका’उण्ट पनि इ’न्टरनेट मा’र्फत पहुच बनाएका उनले त्यती धेरै रकम स्वाहा पारिदि’एका हुन् । बुवा आमाको ३ वटा बैंक एकाउण्टवाट उनले पैसा सकिदिए । पब्जी मो’बाइलमा लत बसेका उनले ए’पमै पैसा खर्चका लागि बुवा आमाको ति’नैवटा अकाउन्टको प्र’योग गरे ।

मोवाइलमा मात्र भुलीरहने छोराका बारे’मा जति’वेला उनीहरुले ख्याल राख्न थाले त्यतीबेला पैसा उडिसकेको थियो । उनले पढ्नको लागि भन्दै मोवाइल चलाएको आमाबुवालाई बताउने गरेका थिए । प’ब्जी मोबाइलको इनएप पर्चे’जेजका अला’वा उनले गेम खे’ल्ने क्र’ममा खेल्ने साथीहका लागि समेत अ’पग्रेड कि’निदिने गरेका थिए ।

जब ती कि’शोरका बाबुआमाले आफ्ना बैंक अकाउन्टबाट १६ लाख भन्दा धेरै भा’रु खर्च भएको देखे तब उनीहरुको हो’सहवास उ’ड्यो । पछि त्यसको अनुसन्धान गर्दै जाँदा छोराले नै यस्तो बदमा’सी गरेको खुलेको थियो ।

ती कि’शोरले आफ्नै आमाको मोबाइलबाट पब्जी गेम खे’ल्दथे । जब गे’मका लागि आ’वश्यक रकम बैंकबाट ति’र्दा प्रा’प्त भएको मेसेज आउथ्यो त्यो आमाले थाहा नपा’उनु भनेर डि’लिट गरि’हाल्थे । जसका कारण उनका बाबुआमालाई छोराले त्यस्तो कृ’त्य गरिरहेको प’त्तो थिएन । सरकारी जागीर गरेर बल्ल’तल्ल उनीहरुले छोराकै भविष्य र औषधि उपचारका लागि त्यो पैसा जम्मा गरेको बताएका छन् । पन्जाबका किशोरले पिताको बैंक अकाउन्बाट पैसा चलाउन अगाडि आमाको साथमा रहेको २ लाख नगद चोरेर पब्जीमै खर्च गरेका थिए।

जब किशोरका पिता र आमाले पब्जीका लागि लाखौं खर्च गरेको थाहा पाए उनीहरु छोरासँग रुष्ट बने। किशोरले आफ्नो पिताको मोबाइलबाट अनलाइन कक्षा लिने भनेर पब्जी खेल्थे। त्यहाँ रोयल पास, युसी तथा गेम अपडेट गराउन बैंकिङ प्रणालीबाट किशोरले पिताको पैसा खर्च गर्दथे।

भारतीय संचार माध्यमका अनुसार यतिबेला ती किशोरलाई ग्यारेजमा काम गर्न बाध्य पारिएको छ। उनका पिताले द ट्रिब्युनसँग छोराले पैसाको महत्व बुझोस् भनेर काम गर्न लगाएको प्रतिक्रिया दिएका छन्। अनलाइन गेम पब्जीका कारण बालबालिकाहरु बिग्रिएको भनेर भारतमा बारम्बार आवज उठ्दै आएको छ। केहीले यस गेमलाई प्रतिबन्ध नै लगाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०९:२९