आठजनाविरु’द्ध परेको मु’द्दा अ’दालतद्वारा खा’रेज

सलमान र करणलगायत आठजनाविरु’द्ध परेको मु’द्दा अदा’लतद्वारा खा’रेज बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आ’त्मह’त्यामा आठजना वि’रुद्ध परेको मु’द्दा बिहार अ’दालतले खा’रेज गरिदिएको छ ।

इन्डियन मिडियाका अनुसार वकिल सुधीरकुमार ओझाले सुशान्तको मृ’त्युको कारण रहेको आ’रोप लगाउँदै बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करण जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठजना विरु’द्ध गरेको मु’द्दालाई बिहार अ’दालतले खा’रेज गरिदिएको हो ।

सुशान्तलाई करिब सात फिल्महरूबाट ह’टाइएको र उनका केही फिल्महरू पनि रिलिज गर्न नदिएका कारणले च’रम क’दम चाल्न बा’ध्य तु’ल्याएको आ’रोप लगेका थिए ।

मुजफ्फरपुरका मुख्य न्या’यिक मजिस्ट्रेट मुकेश कुमारले स्थानीय अ’धिवक्ता सुधीरकुमार ओझाले लगाएको मु’द्दालाई खा’रेज गर्दै मु’द्दा अ’दालतको क्षेत्राधिकार बाहिर रहेको औं’ल्याएका हुन् ।

सुशान्तले आ’त्मह’त्या गरेको ३ दिनपछि गरिएको उ’जुरीमा वकिलले सुशान्तलाई करिब सात फिल्महरूबाट हटाइएको र उनका केही फिल्महरू पनि रिलिज गर्न नदिएका कारणले च’रम कदम चाल्न बा’ध्य तु’ल्याएको आ’रोप लगका थिए ।

३४ वर्षीय सुशान्तले १४ जुनमा डि’प्रेसनका कारण आफ्नै घरमा झु’न्डिएर आ’त्मह’त्या गरेका थिए

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०६:२६