ठ’गी आ’रोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

काठमाडौं, २६ असार । नेपालमा ठूलो भूकम्प आउछ भन्दै अफवाह फैल्याउने ज्योतिष अर्जुन थापा पुन: प’क्राउ परेका छन् । उनलाई अख्तियारको सहसचिव भन्दै ठ’गी गर्न हिडिरहेको अवस्थामा प’क्राउ गरिएको हो ।

थापाहित अन्य २ जनालाई जनालाई अख्तियार दुरुपयोग अ’नुसन्धान आयोगको टोलीले प’क्राउ गरेको बताइएको छ । ज्योतिष थापाको टोलीले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घो’टाला भएको भन्दै चार करोड मागेका थिए । तर बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलाएका थिए ।

उनीहरुलाई सोही ५० हजार लिने क्रममा प’क्राउ गरिएको अख्तियार कार्यालय टंगालले जनाएको छ । यसअघि नेपालमा बि’नाशकारी भूकम्प आउने भन्दै अ’फवाह फैल्याएर प’क्राउ परेका उनी एक वर्षअघि मात्रै छुटेका थिए ।-न्यूज२४

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०४:५०