जब युवकलाई पेट दुखेर जाच्न जाँदा ग’र्भवतीको रिर्पोट आयो……

एजेन्सी । भारत यस्तो देश हो जहाँ दैनिक दुनियाँलाई अचम्मित पार्ने घट’नाहरू सार्वजनिक भइरहन्छन् । महिला ग’र्भवती हुनु त सामान्य नै हो । केही पुरुषहरू पनि लिं’ग परिवर्तन गरेर ग’र्भवती हुने कुरा पनि खासै नौलो होइन ।

महिलाहरु गर्भ’वती हुनु स्वभाविक हो तर अहिलेसम्म कुनैपनि पुरुष ग’र्भवती भएको छैनन् । तर भारतको उत्तर प्रदेशका एक युवक ग’र्भवती भएका छन् । उनी कसरी ग’र्भवती भए केही थाहा छैन तर उनलाई ग’र्भवती भएको सर्टिफिकेट दिइएको छ ।


२२ वर्षका दर्शन नाम गरेका युवक सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको पेट साह्रै दु’ख्न थालेकोले सनराइज अस्पताल चेक गर्न पुगे । डाक्टरले अल्ट्रासाउन्ड गर्ने सल्लाह दिएपछि आएको रिर्पो’टमा उनको पेट दु’ख्नुको कारण हुर्किरहेको बच्चा थियो । डाक्टर पनि आश्चर्यमा परे ।

दर्शनको पेटमा फिलोट्युबमा ग’र्भ भएकोले गु’दाको नली सु’न्निएको डाक्टरले बताए । रिर्पोट देखेर अचम्म परेका दर्शन र उनका परिवारले अन्य क्लिनिकमा लगेर रिर्पोट देखाउदा कुनै महिलाको रिर्पोट उनकोमा झुक्किएर आएको जानकारी दिए ।

कम्प्युटरले महिलाको रिर्पोट पेस्ट गरे पछि तुरुन्तै दर्शनको रिर्पोट आएकोले ग’ल्ती भएको अस्पतालले स्विकार गरी मा’फी समेत मागेको छ ।

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०४:११