बोलिभियाकी राष्ट्रपतिलाई कोरोना सं’क्रमण

काठमाडाैं । अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा बोलिभियाकी अन्तरिम राष्ट्रपति जीनिन अंजलाई कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

राष्ट्रपति अंजले शुक्रवार आफुलाई सं’क्रमण भएको जानकारी दिएकी थिईन । उनले आइसोलेशनमा रहेर कामलाई अघि बढाउने जानकारी समेत दिएकी छन् ।

बोलेभियामा ४३ हजारभन्दा बढीलाई कोरोना भा’इरसको सं’क्रमण देखिएको छ भने १५ सयको मृत्यु भएको छ ।

प्रकाशित मिति २६ असार २०७७, शुक्रबार ०३:४७