यी अभिनेत्रीसँग विवाहको तयारीमा थिए सलमान, कार्ड छापिएपछि…

एजेन्सी । बलिउड अभिनेत्री संगीता बिजलानीले आज ५५ औँ जन्मदिन मनाउँदै छिन्।

कुनै बेला बलिउड सुपरस्टार सलमान खानसँग विवाह गर्नका लागि निकै नजिक थिइन्। तर उनले आफै सलमानसँगको विवाह तो’डेकी थिइन्।

इण्डिया टुडेको समाचार अनुसार २७ मे १९९४ मा दुबैको विवाह तय भएको थियो। संगीताका अनुसार यो मिति सलमान आफैले तय गरेका थिए।

सलमान र संगीताको भेट सन् १९८६ मा भएको थियो। त्यसपछि उनले एकसाथ एक कमर्शियलमा काम गरेका थिए।

सन् १९९३ मा एक अन्तवार्तामा सलमान खानले आफूले विवाह गर्न चाहेको कुरा बताएको थिए। साथै उनले विवाह गर्नका लागि आफ्नो विवाहको कार्ड समेत छापिएको कुरा स्वीकार गरेका थिए। तर संगीताले अचानक विवाह गर्न अस्वीकार गरिन।

धुमधामले विवाहको तयारी भएपनि संगीताले सलमानको अफियरका बारेमा थाहा पाएपनि विवाह तो’डेकी थिइन्।

यो विवाहलाई लिएर सलमानको परिवार सहमत देखिएपनि संगीताको परिवारले भने राम्रोसँग मानेका थिएनन्। तर पनि विवाहको तयारी धुमधामले भएको थियो।

पछि संगीतालाई थाहा भयो की सलमानको अफियर सोमीसँग चलिरहेको छ। धुमधामले विवाहको तयारी भएपनि संगीताले सलमानको अफियरका बारेमा थाहा पाएपनि विवाह तो’डेकी थिइन्।

प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०५:४७