सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले ८ घर बगाउँदा २ को मृ’त्यु, १८ बेप’त्ता

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा भिषण वर्षासँगै आएको बाढीमा परेर २ जनाको ज्यान गएको छ भने १८ जना बे’पत्ता भएका छन्

घ’टना गएरातीको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले ठूलो क्ष’ति पुगेको र थप विबरण आउन बाँकी छ ।

प्रहरी अहिले घ’टनास्थलमा पुगीसकेको र उद्धार कार्य सुरु भएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्ष’ति पु¥याएको स्थानीय अम्बर क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बाढीले बगाएर लगेकोछ । घ’टनाका विषयमा थप जानकारी आउन बाँकी छ

प्रकाशित मिति २५ असार २०७७, बिहीबार ०२:४३