no-image

ठमाडौँ । पश्चिम रुकुमको आठबीस कोट नगरपालीमा नेपाल प्रहरी र नगरप्रहरीले महिलामाथि नि’र्घात कु’टपिटको भिडियो सामाजिक सञ्जालमा भा’इरल बनेको छ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरी र नगर प्रहरीमाथि आ’क्रोशन व्यक्त गरेका छन्। सजाय दिन कानुन भएको भन्दै उक्त घ’टनाले मानवीय सं’वेदना प्रती औला ठ’ड्याएको सामाजिक प्रयोग कर्ताको टिप्पणी छ।

एक सामाजिक प्रयोग कर्ताले लेखेका छन्, ‘यसरी एउटा नारिलाई कसैले समाउने, कसैले ला’ठी चा’र्ज गरी कु’टपिट गरेको द’र्दनाक भिडियोले मानवीय सं’वेदनाप्रति औँला ठड्याएको छ। के यही हो लोकतन्त्र ?’

त्यस्तै अर्का प्रयोग कर्ताले भिडियो कमेन्ट गर्दै लेखेका छन्, ‘यस्तो अ’त्याचार पनि गर्ने ? सबैलाई तुरुन्त ब’र्खास्त गरी फौ’जदारी कानूनी कार’वाही गर। नारीको रक्षा गर ।’

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘का’रबाहीको तरिका यो होइन । महिलाले महिलाको सम्मान गर्न नसकी क’ठै कानुनको ध’जि ‌उडाएको ?’

यो समाचार तयार पार्दासम्म यस घ’टनाका बारेमा नेपाल प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन्।

प्रकाशित मिति २४ असार २०७७, बुधबार ०५:०४