छोटा कपडा लगाएर से’क्सी बनेको भन्दै एयर होष्टेसको जागिर खोसियो

टर्कीको विमान सेवाले भड्किला कपडा लगाएर से’क्सी बनेको भन्दै एक जागिरबाट निकालेको छ ।

विमान सेवाका अध्यक्षले टर्कीमा पछिल्लो समय क’ट्टरता बढेका कारण उनलाई जागिरबाट निकाल्न द’वाव आएको बताएका छन् ।

३१ वर्षीया एयरहोष्टेस जुहाल संगुल एक मोडल समेत हुन् । एक इटालियन म्यागजिनमा प्रकाशित उनको तस्विर भा’इरल भएको थियो । उनको तस्विरमा छोटा कपडा लगाएर कामुक पोज दिएकी छिन् ।

यो तस्विरकै कारण उनको जागिर गएको हो ।

गत वर्ष मात्र टर्की एयरलाइन्सले एयरहोष्टेसलाई लिपस्टिक र कलरफुल मेकअपमा प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो घ’टनाले युरोपेली युनियनमा एसोसिएट सदस्य रहेको टर्कीमा देखिएको मुस्लिम क’ट्टरता भने बढ्दै गएको पुष्टी गरेको विश्लेषकहरुले बताएका छन् ।

एजेन्सी

प्रकाशित मिति २४ असार २०७७, बुधबार ०३:३२