घरमा श्रीमान श्रीमतीबीचमा म’नमुटाव हुन्छ ? सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ !

घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा मनमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।

१. यदि श्रीमान र श्रीमतीको बीचमा त’नाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ २. यदि आफ्नो घरमा झग’डा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।

३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ ।

घरमा के को फोटो राख्ने के को नराख्ने यसको बारेमा बास्तुशास्त्रमा उल्लेख गरिएको छ । यदि तपाईको घरमा पनि श्रीमान श्रीमतीबीचमा म’नमुटाव हुन्छ भने सुत्ने कोठामा यी ५ फोटोहरु राख्नु पर्छ ।१. यदि श्रीमान र श्रीमतीको बीचमा तनाव उत्पन भईराख्छ भने आफू सुत्ने कोठामा राधा कृष्णको फोटो राख्नुपर्छ २. यदि आफ्नो घरमा झ’गडा नपरोस् र श्रीमानज श्रीमतीकोबीचमा सुमधुर सम्बन्ध बनिराखोस् भन्ने चाहानुहुन्छ भने हाँसको फोटो सुत्ने कोठामा राख्नुपर्छ ।

३. श्रीमान श्रीमतीको सम्बन्ध गाढा बनाउँनको लागि शयनकक्षमा सुन्दर हिमालयको फोटो राख्नुपर्छ । यस किसिमको फोटोले माहोल प्रेममय बन्छ र सुमधुर सम्बन्ध भईराख्छ।४. शयन कक्षमा एउटा शंखको एउटा ठूलो चित्र टाँस्यो भने पति र पत्नीको सम्बन्ध सदा खुसी भईरहन्छ ।५. आफू सुत्ने कोठामा बाँसुरीको चित्र टाँस्यो भने जीवन नै संगीतमय बनाईदिन्छ । र श्रीमान श्रीमतीको सम्बन्ध र प्रेम गाढा बनिरहन्छ । सबैको जानकारीको शेयर गर्नुहोस !!

प्रकाशित मिति २३ असार २०७७, मंगलवार १६:४९