no-image

तपाइँले का’मसूत्र बारे सुन्नु वा पढ्नु भएको छ ? छैन भने थाहा पाउनुस् । का’मसूत्र हिन्दू धर्म दर्शनको एक महत्वपूर्ण कृति हो जसले भो’ग, वा’सना, यौ’न जीवन, यौ’न आ’शनबारे जानकारी दिन्छ ।

महर्षि वात्स्यायनले लेखेको का’मसूत्रलाई विश्वको प्रथम यौ’न संहिता मानिएको छ । सात भाग बाँडिएको यो ग्रन्थ स्त्री र पुरुष दुवैले समानरूपमा अध्ययन र मनन गर्नुपर्ने बताइएको छ ।

आ’लिँगन, चु’म्बन, स्प’र्श, दाँत र न’ङ्को प्रयोग, सि’त्कार, यौ’न अ’ङ्गको आधारमा स्त्री र पुरुषको बर्गिकरण, स्त्री र पुरुषमा हुनुपर्ने ६४ कला, व’र्जित सम्बन्ध, स्वीकृत सम्बन्ध देखि कामक्रियाको समयमा अपनाउनुपर्ने विधि वारेमा वर्णन गरिएको यस ग्रन्थको विश्वका प्राय: सवैजसो भाषामा अनुवाद र उद्दरण गरिएको पाईन्छ ।

महर्षि वात्सायनले आफ्नो कृति का’मसूत्रमा नारीलाई ४ प्रकारमा वर्गीकरण गरेका छन् ।

वात्स्यायनले जब का’मसूत्र लेखे त्यति बेला प्रेम विवाह भन्दा पनि मागी विवाहको प्रचलन बढी थियो । त्यति बेला फोन, फेसबुक र अन्य सामाजिक सञ्जाल थिएनन् ।

सामान्य अवस्थामा भन्नुपर्दा युवा युवतीले विवाहको रात मात्र राम्रोसँग आफ्नो जीवन साथीको अनुहार देख्न पाउँथे । त्यसैले सु’हागरातको दिन पुरुषले के गर्ने के नगर्ने भन्ने बारेमा वात्स्यायनले केही ज्ञान दिएका थिए ।

यसका अलावा वात्स्यायनले का’मसूत्रको माध्यमबाट यौ’न र शा’रीरिक सम्बन्धका बारेमा पनि जानकारी दिएका छन् ।

सु’हागरातका बारेमा का’मसूत्र के भन्छ ?

.विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ ।

विवाहपछि पहिलो तीन दिन पति र पत्नी खाटमा नसुति जमिनमा सुत्नुपर्छ ।आन्ददायी रुपमा सुत्नु र यौ’नलाई दिमागमा आउन दिन नहुने का’मसूत्रको भनाइ छ । आर्थात विवाहको दिन सु’हागरातका दिन नव विवाहित स्त्रीसँगको स’मागम बारे सोच्नु गलत हुन्छ ।

२. तीन दिनसम्म नूनको सेवन नगर्नुहोस् ।

. अर्को सात दिनसम्म पति र पत्नी एक अर्कालाई चिन्नमा समय विताउँन् । यसका लागि उनीहरुले साथमा संगित श्रवण, खाना साथमा खाने र विवाहमा आएका पाहुनसँग भेटघार र कुराकानी गर्नुपर्छ । यसले गर्दा सम्बन्ध सुमधुर रहने गर्छ ।

४. विवाहको दशौं रातमा पुरुष स्त्री तर्फ विस्तार बढ्नुपर्छ । वात्सायनका अनुसार महिला ना’जुक स्वभावकी हुन्छिन् । र यौ’नको कुनै पनि ह’तारोसँग उनी ड’राउँछिन् । त्यसैले यस्तो स्थितिमा सायद उनी यौ’नबाट सधैका लागि ड’राउँन सक्छिन् । त्यसैले पुरुषले पहिला पत्निसँग न’जिकिएर उसलाई अं’गालो बेर्ने र यौ’नका लागि तयार गर्ने कार्य गर्नुपर्छ ।

. पत्नी यदी अं’कमालका लागि मानिन् भने पतिले उसलाई केही मिठाइ खुवाउने वा पान खुवाउने गर्नुपर्छ । पान खानुको अर्थ पत्नी पनि यौ’न कार्यका लागि तयार छिन् भन्ने अर्थ लाग्छ ।

यदी पत्नीले पान खान मानिन् भने पतिले आग्रह गर्नुपर्छ । हात जोड्ने वा घुँडा मा’रेर अनुरोध गर्नुपर्ने अवस्था आएको खण्डमा पनि पर्नुपर्छ । तर ज’बरजस्ती शा’रीरिक स’म्बन्ध बनाउँनु हुँदैन ।

६. यदी पत्नीले मानिन् भने उसलाई कि’स गरेर सोध्न जरुरी छ कि के उनी पतीसँग तत्काल यौ’न कार्य गर्न तयार छिन् । र उनले शिर नहल्लाउन्जेल प्रतिक्षा गर्नुपर्छ ।

वात्सायनका अनुसार जो पति पत्नीको हेरचाह गर्छ, र उसको कुरालाई मान्छ पत्नी उसका साथ यौ’न कार्य गर्न सहज मान्छिन् र यौ’नलाई ग’म्भीर रुपमा अनुभव पनि गर्छिन् तर जो पतिले पत्नीमाथि जनावारको जस्तो व्यवहार गर्छ, यौ’नका लागि तयार नभएकी पत्नीलाई ज’बरजस्ती गर्छ त्यस्तासँग यौ’नको इच्छा पत्नीमा हुँदैन र ज’बरजस्ती गरिएको यौ’नमा आनन्दता प्राप्त हुँदैन

प्रकाशित मिति २३ असार २०७७, मंगलवार १५:४५