नायिका सन्ध्या केसीका १० तस्बिर: मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(तस्बिर सहित)

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् ।

चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो । चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् ।

तर यो फिल्म अझै रिलिज हुन सकेको छैन । तरपनि उनको सुन्दरता र फि’गरको निकै चर्चा हुने गर्च । सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । हेरौँ उनको सामाजिक संजालबाट लिएका सुन्दर तस्वीर ।


प्रकाशित मिति २३ असार २०७७, मंगलवार ११:३४