टिकटकमा उ’त्तेजक भिडियो अपलोड गर्नाले यी युवतीलाई ३ वर्ष जेल र २२ लाख ज’रिवाना !

काठमाडौं। एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उ’त्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ ज’रिवानाको स’जाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड ज’रिवानाको सजा’य सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा प’क्राउ परेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दु’र्व्यवहार र अ’नैतिकताको लागि उक्साएको आ’रोपमा स’जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प’क्राउ परेकी थिइन् ।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आ’रोप लगाइएको थियो ।

हेरौ भिडियो :

प्रकाशित मिति २३ असार २०७७, मंगलवार १०:४७