लगाइएका अन्डर’वियर बेच्दै भइन् मालमाल

कुनै बेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षीया महिला याएला भोन्कले लकडाउनका बेला शुरु गरेको अलि अ’श्लिल देखिने क्यारियरले उनलाइृ मालामाल बनाएको छ । हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भा’इरसकोे लकडाउनको बेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ ।

रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन्- ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्डरवियर, मोजा र ग’न्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन्

नाच्न छोडेकी उनले से क्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।

यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन्- ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्ड रवियर, मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् । तस्वीरमा जति बढि से क्सी देखियो उति बढि तस्वीर बिक्रि हुने ।

मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृतय सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छुं । किन भने मेरा प्रशसकहरु मलाई योगाका उ’त्ताउला पोजहरु दिन कर गरिरहन्छन्

प्रकाशित मिति २३ असार २०७७, मंगलवार ०९:४३