कुनै बेला कुशल ब्याले नर्तक बन्ने सपना देखने गरेकी स्पेनका ३६ वर्षीया महिला याएला भोन्कले लकडाउनका बेला शुरु गरेको अलि अ’श्लिल देखिने क्यारियरले उनलाइृ मालामाल बनाएको छ । हेग स्थित प्रतिष्ठित रोयल कन्जर्भेटरी अफ ब्यालेटमा अध्ययन गरेकी उनको अनौठो खाले पेशाले कोराना भा’इरसकोे लकडाउनको बेला पनि मासिक ७५ हजार पाउन्ड कमाउन सहयोग गरेको छ ।
रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन्- ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्डरवियर, मोजा र ग’न्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन्
नाच्न छोडेकी उनले से क्सी तस्वीरहरु खिचाएर बेचन थालेकी हुन् । साथै उनले अनलाइनमा आफ्नो अन्डरवियरको पनि व्यापक प्रयोग गर्न थालेकी छन् ।
यसरी रातारात कमाएको पैसाबाट घर किन्ने योजनामा रहेकी भोन्क खुशी हुँदै भन्छिन्- ‘मेरा प्रशंसकहरु मैले प्रयोग गरिसकेका अन्ड रवियर, मोजा र गन्हाउने स्पोर्टस सुज समेत किन्न मन पराउँछन् । तस्वीरमा जति बढि से क्सी देखियो उति बढि तस्वीर बिक्रि हुने ।
मलाई वासिंग मेसिनको पनि आवश्यकता छैन । लुगा मैलो भएपछि बेच्ने र नयाँ लुगा किनेर ल्याउने । ब्याले नृतय सिक्दा शरिर निकै लचकदार भएको फाइदा उठाइ रहेकी छुं । किन भने मेरा प्रशसकहरु मलाई योगाका उ’त्ताउला पोजहरु दिन कर गरिरहन्छन्