पारदर्शी पीपीई लगाएर पुरूष को’रोना सं’क्रमित विरामीहरू जाँच्न पुगेपछि

रसियाकी नर्सले भित्री वस्त्र लगाइ पारदर्शी पीपीई लगाएर अस्पताको पुरूष कोरोना सं’क्रमित विरामीहरू भएको ठाउमा गएपछि उनलाइ अस्पतालले नि’लम्वित गरेको छ । नि’लम्वित भएको त्यहाँको एक स्थानिय संञ्चार माध्यमा तुला प्रेसले उल्लेख गरेको छ ।

राजधानी मस्को देखी सय माइल दक्षिण रहको तुलाको को’रोना भा’इरस सं’क्रमितहरूको उपचार भइरहको तुला रिजनल क्लिनक अस्पतालमा काम गर्ने गरेको थिईन ।

नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भित्री पोशाकमा बिरामीको उपचार गर्न गएको बताएकी छन् ।

परिचय उल्लेख नगरिएकी ती २० वर्षय नर्षको उक्त तस्विर यतिबेला सामाजिक संञ्जालहरूमा भा’इरल बनिरहको छ ।

सार्वजनिक भएको फोटोमा उनले भित्री पोशाक र पारदर्शी पीपीई लगाएको देख्न सकिन्छ । तर, उनले नर्सले भने मौसम धेरै गर्मी भएका कारण आफू भित्री पोशाकमा बिरामीको उपचार गर्न गएको बताएकी छन् ।

प्रकाशित मिति २२ असार २०७७, सोमबार १३:२८