टिभी हेर्न गएका व्यक्तिले ७ बर्षिया बालिका माथि गरे ज’बरजस्ती ! प्रत्यक्षदर्शीको ब’यान यस्तो

दाङका एक किसोर माथी ७ बषीय बालिकालाई ब’लात्कार गरेको आ’रोप लागेको छ ।घोराही उपमहानगरपालिका वडा नं १३ स्थित लम्मी डाडा निबासी डम्मर बि.क. लाई असार ९ गते लाली के.सी. (नाम परीवर्तन) लाई ब’ला’त्कार गरेको आ’रोप लागेको हो ।

घरमा कोही नभएको मौकापारी बि.क.ले सुरुवालमा भ्वाँ’ङ्ग पारी क’रणी गरीरहेको लालीका मामा र दिदीले देखेपछि बि.क. भागेको पि’डित परीवारले बताएको छ ।असार ९ गते घ’टेको घट’ना घरपरिवारले १० गते मात्र बच्चालाई नुहाई दिने क्रममा थाहा भएको लालीकी आमाले बताउनुभयो ।

“नानीको शरीर भरी निलडा’म र यो’नि सु’न्निएको छ” आमाले भन्नु भयो ।क’रणीको आ’रोप सहित पि’डित पक्षले बिक को नाममा जिल्ला प्रहरी कार्यालय दाङमा कि’टानी जा’हेरी दिए पस्चात अ’नुसन्धानका लागि बि.क लाई प्रहरीले अ’नुसन्धानका लागि हि’रासतमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रहरी प्रवक्ता सुमित खड्काले पुष्टि गर्नुभयो ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति २२ असार २०७७, सोमबार ००:५५