अस्ट्रेलियामा च’क्कु देखाएर लु’टेरा लखेट्ने नेपाली युवतीको विश्वभर चर्चा

पसल लु’ट्न आएका एक न’काबधारी लु’टेरालाई चक्कु देखाएर लखेटेकी एक नेपाली महिलाको चर्चा अस्ट्रेलियाभर भइरहेको छ।

२३ वर्षकी पवित्रा कार्कीले पसल लु’ट्न आएका लु’टेरालाई च’क्कु देखाएर पसलबाट लखेट्न सफल भएकी थिइन्। यस विषयमा अस्ट्रेलियाको सेभेनन्युज सिड्नीले विशेष रिपोर्ट नै बनाएको छ।

जहाँ उनलाई बहादुर युवती भनिएको छ। यतिबेला अस्ट्रेलियाभर कार्कीको साहस र बहादुरीको चर्चा भइरहेको छ।

२३ वर्षकी पवित्रा कार्कीले पसल लु’ट्न आएका लु’टेरालाई च’क्कु देखाएर पसलबाट लखेट्न सफल भएकी थिइन्।

सेभेनन्युज सिड्नीको सोमबारको भिडियो रि’पोर्टमा देखिएअनुसार नकाबधारी लु’टेराले उनीसँग पैसा मागेको देखिएको छ। पैसा लु’ट्न खोजिएपछि पुरानो च’क्कु देखाउँदै कार्की लु’टेरामाथि आइ लाग्छिन्।

कार्कीको हातमा च’क्कु देखिएपछि लु’टेरा पसलबाट फ’रार भएको देखिएको छ। हाल प्रहरीले उक्त लु’टेराको खोजी गरिरहेको छ।

अस्ट्रेलियाको सुरक्षा संयन्त्र सक्षम भएपनि साना ब्यवसायीहरु बेलाबेला लुटे’राको निशानामा पर्ने गरेका छन्।

रि’पोर्टअनुसार सिड्नीको ओबनमा नेपालीद्वारा संचालित क्याटमाडौं सुपर मार्केटमा लु’ट्ने प्रयास भएको थियो। एजेन्सी

प्रकाशित मिति २१ असार २०७७, आईतवार ११:४१