नेपालमा कोरोना : २९३ जना सं’क्रमित थपिए, १३२ जना डिस्चार्ज

अहिले विश्वभर को’रोना को महामा’री चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन , नेपालमा पनी पछिल्लो पटक को’रोनाले तिव्र गति लिइरहेको छ।

यसैक्रममा नेपालमा थप २९३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा देशभर २९३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशका २५ स्थानमा ४ हजार ७१० जनाको नमुना पीसीआर विधीबाट परीक्षण गरिएको थियो । ती मध्ये २९३ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३२ जनाले कोरोना जितेका छन । देशभरबाट जम्मा १३२ जना कोरोना मुक्त भएका हुन ।

यो सँगै नेपालमा कोरोना सं’क्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । देशभर ९ हजार २ सय ३ जना आइसोलेशनमा छन् ।

प्रकाशित मिति २१ असार २०७७, आईतवार १०:५३