एकै दिनमा थप १ सय ३२ जना कोरोना सं’क्रमणमुक्त

२१ असार, काठमाडौंः नेपालमा थप १ सय ३२ जना कोरोना सं’क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप १ सय ३२ जना कोरोना संक्र’मण मुक्त भएको बताएका हुन् ।

योसँगै हालसम्म नेपालमा ६ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति २१ असार २०७७, आईतवार १०:४५